२०८३, आश्विन २३ गते

images

प्रधानमन्त्री कार्कीले बोलाइन् सुरक्षा परिषद् बैठक

प्रधानमन्त्री कार्कीले बोलाइन् सुरक्षा परिषद् बैठक

बिहिवार, मंसिर ४ २०८२०२:०९
बिहिवार, मंसिर ४ २०८२०२:०९
  • images

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएकी छिन्। 

    बिहीबार दिउँसो २:३० बजे बस्ने गरी बैठक बोलाएकी हुन्। बैठक सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बस्नेछ।  

    बाराको सिमरामा भइरहेको घटनालगायत विषयमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend