२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • साताको अन्तिम कारोबार दिन घट्यो सुनको...

साताको अन्तिम कारोबार दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको अन्तिम कारोबार दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, मंसिर ५ २०८२१०:४५
शुक्रवार, मंसिर ५ २०८२१०:४५
  • images

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो । 

    महासंघको तथ्यांक अनुसार बिहिबार प्रतितोला २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको शुक्रबार घटेर प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

    आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ७ हजार २ सय २० रुपैयाँ तोकिएको छ ।

    आज चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँले घटेर प्रतितोला ३ हजार १ सय रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको मूल्य२ हजार ६ सय ५८ रुपैयाँ तोकिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend