२०८३, आश्विन २३ गते

images

साताको पहिलो कारोबार दिन नै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो कारोबार दिन नै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार, मंसिर ७ २०८२१०:४१
आइतवार, मंसिर ७ २०८२१०:४१
  • images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन नै नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार सुन  तोलामा दुई हजार ९०० रुपैयाँले बढेको हो । 

    महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छ ।

    चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १३५ रुपैयाँमा आइपुगेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend