२०८३, आश्विन २३ गते

images

छुटे दुुर्गा प्रसाईँ

छुटे दुुर्गा प्रसाईँ

आइतवार, मंसिर ७ २०८२०७:२२
आइतवार, मंसिर ७ २०८२०७:२२
  • images

    काठमाडौं । दुुर्गा प्रसाईं थुनामुुक्त भएका छन् । उनलाई थुनामुक्त गर्न सर्वोच्चले आदेश दिएको हो । आज (आइतबार, मंसिर ७) डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईं थुनामुक्त गर्न आदेश दिएको छ । 

    उनी मंसिर २ गते मध्यरात भक्तपुरस्थित आफ्‌नै निवासबाट पक्राउ परेका थिए ।

    १_vBcAZelC0A.jpg
    undefined

    २_g4nuJxAqOQ.jpg

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend