२०८३, आश्विन २३ गते

images

तोलामा १ हजार ९ सयले घट्यो सुनको मूल्य

तोलामा १ हजार ९ सयले घट्यो सुनको मूल्य

सोमवार, मंसिर ८ २०८२१०:४९
सोमवार, मंसिर ८ २०८२१०:४९
  • images

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ९०० रुपैयाँले ओरालो लागेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छ ।

    यता, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला ३ हजार ११५ रुपैयाँमा आइपुगेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend