२०८३, आश्विन २३ गते

images

तोलामा ५ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा ५ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, मंसिर ९ २०८२११:००
मंगलवार, मंसिर ९ २०८२११:००
  • images

    काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार सुन तोलामा पाँच हजार २०० रुपैयाँले बढेको हो । 

    महासंघका अनुसार आज सुन तोलामा दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता, चाँदीको मूल्य समेत तोलामा ८५ रुपैयाँले बढेर प्रतितोला तीन हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend