२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्‍यो...

प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्‍यो दल दर्ता

प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्‍यो दल दर्ता

मंगलवार, मंसिर ९ २०८२०२:५२
मंगलवार, मंसिर ९ २०८२०२:५२
  • images

    काठमाडौं ।  नेकपा एमालेले प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ । मंगलबार एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्यले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका हुन् । एमाले ६६ नम्बरमा दर्ता भएको हो ।

    आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि मंसिर १० गतेसम्म दल दर्ता गराइसक्नुपर्नेछ । यता आजै एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend