२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा मंसिर...

उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा मंसिर १७ गते, कुलमान घिसिङ प्रमुख अतिथि

उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा मंसिर १७ गते, कुलमान घिसिङ प्रमुख अतिथि

शुक्रवार, मंसिर १२ २०८२०१:५२
शुक्रवार, मंसिर १२ २०८२०१:५२
  • images

    काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेर खुलेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा मंसिर १७ गते गरिने भएको छ । आज पत्रकार सम्मेलनमार्फत दिइएको जानकारीअनुसार मंसिर १७ गते दिउँसो १ बजे प्रज्ञा भवन, कमलादीमा घोषणा सभा गरिने भएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि उर्जामन्त्री मन्त्री घिसिङ नै रहनेछन् । त्यस दिन उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२ औपचारिक रूपमा सार्वजनिक गरिने भएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend