२०८३, आश्विन २३ गते

images

२४ वर्षीय सन्देश एमाले महाधिवेशन प्रतिनिधि

२४ वर्षीय सन्देश एमाले महाधिवेशन प्रतिनिधि

सीएनएन खबर
आइतवार, मंसिर १४ २०८२०१:५५
सीएनएन खबर
आइतवार, मंसिर १४ २०८२०१:५५
  • images

    काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा २४ वर्षीय युवक प्रतिनिधि निर्वाचित भएका छन् । पाल्पा क्षेत्र नं। १ को युवा क्लस्टरबाट २४ वर्षीय सन्देश ढकाल निर्वाचित भएका हुन् ।

    कूल ४६५ मतमध्ये ढकालले २५६ मत प्राप्त गरेका हुन् । निर्वाचनमा उनका प्रतिद्वन्द्वी विजय रानाभाटले ७३ मत तथा तेज घर्ती मगरले १२७ मत ल्याए ।

    ढकाल अहिले अनेरास्ववियु पाल्पा जिल्ला कमिटीका अध्यक्ष छन् । एमालेले महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि छनोट गरिरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend