२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • सार्वजनिक भयो एमालेको ११ औँ महाधिवेशनको...

सार्वजनिक भयो एमालेको ११ औँ महाधिवेशनको लोगो

सार्वजनिक भयो एमालेको ११ औँ महाधिवेशनको लोगो

आइतवार, मंसिर १४ २०८२०२:३१
आइतवार, मंसिर १४ २०८२०२:३१
  • images

    काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशनको प्रतीक चिह्न (लोगो) सार्वजनिक भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन् ।

    लोगोमा धरहरा, राष्ट्रिय झण्डा र सूर्य चिह्न राखिएको छ । एमालेको महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend