२०८३, आश्विन २३ गते

images

तोलामा १ हजार ४ सयले बढ्यो सुनको मूल्य, चाँदी हालसम्मकै मंहगो

तोलामा १ हजार ४ सयले बढ्यो सुनको मूल्य, चाँदी हालसम्मकै मंहगो

सोमवार, मंसिर १५ २०८२१०:५२
सोमवार, मंसिर १५ २०८२१०:५२
  • images

    काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५३ हजार ६ सय रुपैयाँ पुगेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख १७ हजार ४ सय २० रुपैयाँ तोकिएको छ ।

    आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ५ सय ३५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ३० रुपैयाँ ५० पैसा तोकिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend