२०८३, आश्विन २३ गते

images

कांग्रेस नेता कृष्णप्रसाद मधेशको मुख्यमन्त्री नियुक्त

कांग्रेस नेता कृष्णप्रसाद मधेशको मुख्यमन्त्री नियुक्त

शुक्रवार, मंसिर १९ २०८२०७:२६
शुक्रवार, मंसिर १९ २०८२०७:२६
  • images

    काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादव नियुक्त भएका छन् । प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समयभित्रै ६ दलको समर्थनमा यादवले दाबी पेश गरेपछि उनी मुख्यमन्त्री नियुक्त भएका हुन् ।

    यादव मधेश प्रदेशले छैटौं मुख्यमन्त्री बनेका छन् । मधेशमा कांग्रेस नेता पहिलोपटक मुख्यमन्त्री बनेका छन् । यसअघि नेकपा एमालेका सरोज यादव मुख्यमन्त्री बनेका थिए । उनी मुख्यमन्त्री बनेपछि सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो । उनले विश्वासको मत लिने बेला राजीनामा दिएका थिए ।

    niy.jpg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend