२०८३, आश्विन २३ गते

images

तोलामा ७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा ७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमवार, मंसिर २२ २०८२१०:५०
सोमवार, मंसिर २२ २०८२१०:५०
  • images

    काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सुन तोलामा ७ सय रुपैयाँले बढेको हो । 

    महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    पछिल्लो समय दैनिक रेकर्ड ब्रेक गरेको चाँदीको मूल्य भने सोमबा घटेको छ । तथ्यांक अनुसार चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला तीन हजार ५८५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend