२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ...

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, मंसिर २३ २०८२१०:५४
मंगलवार, मंसिर २३ २०८२१०:५४
  • images

    काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसा मंगलबार सुन प्रतितोला १ हजार रुपैयाँले घटेको हो । 

    तथ्यांक अनुसार अघिल्लो दिन प्रतितोला दुई लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज एक हजार रुपैयाँले घटेर दुई लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

    सुनको मूल्य घट्दा चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला ३६ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख १५ हजार ९ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३०८६.५० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend