२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • रुपन्देही–३मा बालकृष्ण खाणसहित छ जनाको नाम...

रुपन्देही–३मा बालकृष्ण खाणसहित छ जनाको नाम सिफारिस

रुपन्देही–३मा बालकृष्ण खाणसहित छ जनाको नाम सिफारिस

बुधवार, मंसिर २४ २०८२११:१६
बुधवार, मंसिर २४ २०८२११:१६
  • images

    काठमाडौँ । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ जनाको नाम सिफारिस गरेको छ । 

    क्षेत्रीय कार्य समितिको मङ्गलबारको बैठकले प्रत्यक्षतर्फ खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्रीको नाम सिफारिस गरेको क्षेत्रीय सचिव लेखनाथ भट्टराईले जानकारी दिए । 

    यसैगरी, समानुपातिकतर्फ जन्नतुननिशा धुनिया, पुष्पाथरुनी र माधवी शर्मालाई सिफारिस गरिएको उनले बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend