काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशन उद्घाटन समारोह सुरु भएको छ । शनिबार (मंसिर २७) भक्तपुरको सल्लाघारीस्थित चौरमा समारोह जारी छ । उद्घाटन समारोहमा विभिन्न दलका नेताले शुभकामनासहित सम्बोधन गर्ने कार्यक्रम छ ।

© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend