२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र...

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र अघि केन्द्रीय कमिटीको बैठक बस्दै

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र अघि केन्द्रीय कमिटीको बैठक बस्दै

आइतवार, मंसिर २८ २०८२०७:५७
आइतवार, मंसिर २८ २०८२०७:५७
  • images

    काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुन अगाडि केन्द्रीय कमिटीको अन्तिम बैठक बोलाइएको हो। 

    काठमाडौँको भृकुटीमण्डपमा बिहान ९ बजे केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो। बैठकपश्चात बन्दसत्र सुरु हुनेछ।  महाधिवेशनमा २ हजार २ सय ६२ जना प्रतिनिधि छन् । 

    सचिवालय बैठकले महाधिवेशनमा सबै पदाधिकारीलाई समेटेर अध्यक्षमण्डल,महाधिवेशन प्रस्ताव लेखन र माइन्युट लेखन समितिको जिम्मेवारी उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend