२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • युवा केन्द्रीय सदस्यमा प्रकाश पौडेलले दिए...

युवा केन्द्रीय सदस्यमा प्रकाश पौडेलले दिए उम्मेदवारी

युवा केन्द्रीय सदस्यमा प्रकाश पौडेलले दिए उम्मेदवारी

सीएनएन खबर
सोमवार, मंसिर २९ २०८२०४:१५
सीएनएन खबर
सोमवार, मंसिर २९ २०८२०४:१५
  • images

    काठमाडौँ । नेकपा एमालेको युवा तर्फको केन्द्रीय सदस्यमा विद्यार्थी नेता प्रकाश पौडेलले उम्मेद्वारी दर्ता गरेका छन् । गत जेठमा सम्पन्न अनेरास्ववियुको महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी पौडेलले ७ मतले चुनाव हारेका उनले गण्डकी प्रदेशकाे युवा तर्फको केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दर्ता गरेका हुन् ।

    अनेरास्ववियुको महाधिवेशनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार सुजन कडरियालाई घोषणा गरिएको थियो । पौडेलले चुनौती दिँदै मैदानमा उत्रिएका थिए ।

    अनेरास्ववियुको स्कुल कमिटीदेखि क्याम्पस जिल्ला प्रदेश हुँदै केन्द्रीय सचिव र प्रवक्ता जिम्मेवारी निभाएका पौडेल धौलागिरी अञ्चलमा केपी ओलीको विद्यार्थीको विचार समूह एक्लै स्थापित गरेका थिए । अन्त्यमा उनले केपी समूहबाटै धोका पाएका थिए ।

    ११औँ राष्ट्रिय महाधिवेशनबाट एमाले केन्द्रीय सदस्यमा निर्वाचित भएमा जेनजी पुस्ताले उठाएका माग र मुद्दाहरू जोडदार रूपमा उठाउने बताएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend