२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • एमाले महाधिवेशन : उम्मेदवारको प्रारम्भिक नामावली...

एमाले महाधिवेशन : उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन (सूचीसहित)

एमाले महाधिवेशन : उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन (सूचीसहित)

सोमवार, मंसिर २९ २०८२११:३८
सोमवार, मंसिर २९ २०८२११:३८
  • images

    काठमाडौं ।  नेकपा एमालेको एघारौं महाधिवेशनका लागि हुन लागेको निर्वाचन अन्तर्गत उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन आयोगले केहीबेर अघि मात्रै उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो ।

    प्रारम्भिक नामावली प्रकाशनका लागि साँझ ६ बजेका लागि कार्यतालिका तय भएको थियो । यद्यपि ढिलोगरी नामावली प्रकाशन भएको हो । एमालेले निर्वाचन कार्यतालिका अनुसार, भोलि ११ बजेबाट मतदान हुने जनाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend