२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • निरन्तर बढेको सुनको मूल्य मंगलबार घट्यो,...

निरन्तर बढेको सुनको मूल्य मंगलबार घट्यो, कतिमा हुँदैछ कारोबार ?

निरन्तर बढेको सुनको मूल्य मंगलबार घट्यो, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, पौष १ २०८२१०:५२
मंगलवार, पौष १ २०८२१०:५२
  • images

    काठमाडौँ । पछिल्लो केही दिन यता निरन्तर बढेको सुनको मूल्य मंगलबार भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको १७ सय रुपैयाँले घटेर २ लाख ६९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सोमबार सुन तोलाको २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिन सोमबार तोलाको ३ हजार ८७० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेको ३ हजार ८८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २२ हजार ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ३३० रुपैयाँ ५० पैसामा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend