२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • एमाले महाधिवेशनः मतदान साँझ ७ बजेदेखि...

एमाले महाधिवेशनः मतदान साँझ ७ बजेदेखि राति १ बजेसम्म हुने

एमाले महाधिवेशनः मतदान साँझ ७ बजेदेखि राति १ बजेसम्म हुने

मंगलवार, पौष १ २०८२०४:४७
मंगलवार, पौष १ २०८२०४:४७
  • images

    काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्वका लागि साँझ ७ बजेबाट मतदान हुने भएको छ। पार्टी केन्द्रीय निर्वाचन आयोगले आज साँझ ७ बजेबाट मतदान हुने जानकारी गराएको हो ।

    एमाले निर्वाचन आयोग अध्यक्ष विजय सुब्बाले दिएको जानकारीअनुसार आज बेलुकी ७ बजेदेखि राति १ बजेसम्म मतदानका लागि समय निर्धारण गरिएको छ।

    ‘बेलुकी ७ बजेदेखि राति १ बजेसम्म मतदानका लागि समय निर्धारण गरेका छौं, समय अभाव भए पुन: थप गरिन्छ,’ उनले भने।

    एमाले महाधिवेशनमा २२ सय ६२ जना प्रतिनिधि छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend