२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • एमालेको नयाँ नेतृत्व चयनका लागि आज...

एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान

एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान

बुधवार, पौष २ २०८२०७:३७
बुधवार, पौष २ २०८२०७:३७
  • images

    काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज (बुधबार) चुनाव हुँदै छ।

    पटकपटक सारिएको मतदान आज बिहान ८ बजे सुरु गर्ने जानकारी एमाले नेताहरूले मंगलबार राति नै दिएका हुन्।

    मतदान एमालेको ११औँ महाधिवेशन जारी काठमाडौँको भृकुटीमण्डपमा विद्युतीय भोटिङ मेसिनमार्फत हुनेछ।

    एमाले नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend