२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • संसद् विघटनविरुद्ध कांग्रेसले दायर गरेको रिटमा...

संसद् विघटनविरुद्ध कांग्रेसले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी

संसद् विघटनविरुद्ध कांग्रेसले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी

बुधवार, पौष २ २०८२०२:०८
बुधवार, पौष २ २०८२०२:०८
  • images

    काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

    काँग्रेसले संसद विघटन असंवैधानिक रहेको दावी गर्दै राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाइएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend