२०८३, आश्विन २२ गते

images

एमालेमा थपियो मतदान समय, ८ बजे भित्र छिर्नेले भोट खसाल्न पाउने

एमालेमा थपियो मतदान समय, ८ बजे भित्र छिर्नेले भोट खसाल्न पाउने

बुधवार, पौष २ २०८२०४:५८
बुधवार, पौष २ २०८२०४:५८
  • images

    काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदानको समय तीन घण्टा थपिएको छ । यसअघि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको भए पनि ८ बजेसम्म समय थप गरिएको हो । 

    अब ८ बजेभित्र मतदानस्थल पुगेका महाधिवेशन प्रतिनिधिले भोट खसाल्न पाउने छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend