२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • एमालेको महाधिवेशनः ८ घण्टामा ८ सय...

एमालेको महाधिवेशनः ८ घण्टामा ८ सय मत खस्यो

एमालेको महाधिवेशनः ८ घण्टामा ८ सय मत खस्यो

बुधवार, पौष २ २०८२०५:०८
बुधवार, पौष २ २०८२०५:०८
  • images

    काठमाडौँ । नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा ८०० जनाले मत दिएका छन्।

    दुई हजार २६२ प्रतिनिधिमध्ये करिब आठ घण्टामा आठ सयजनाले मात्रै मतदान गरेका हुन्। महाधिवेशनको पाँचौँ दिन बुधबार बिहान ९ बजेदेखि मतदान सुरु भएको थियो।

    यहि गतिमा बिहीबार बिहान ७ बजे मात्रै मतदान कार्य सम्पन्न हुने आकलन गरिएको छ। मतदान सकिएको दुई घण्टापछि नतिजा घोषणा गर्ने तयारी रहेको एमाले प्रचार समितिले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend