२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • एमाले अध्यक्षमा ओली अगाडि, महासचिवमा शंकरलाई...

एमाले अध्यक्षमा ओली अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

एमाले अध्यक्षमा ओली अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

बिहिवार, पौष ३ २०८२०१:००
बिहिवार, पौष ३ २०८२०१:००
  • images

    काठमाडौं । नेकपा एमालेको निर्वाचनमा धमाधम मतगणना भइरहेको छ । अहिलेसम्म आधा मतगणना सम्पन्न भएको छ।

    अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता कायमै रहेको छ ।


    निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार ११३९ मत गन्दा अध्यक्षमा केपी शर्मा ओलीले ८४३ मत ल्याएर लगातार अग्रता लिइरहेका छन् भने अध्यक्षका अर्का प्रत्यासी ईश्वर पोखरेलले २९६ मत ल्याएका छन्।

    ओली र पोखरेलबीच अहिले ५४७ मतान्तर छ।

    यस्तै महासचिवमा शंकर पोख्रेलले ६१३ मत पाएका छन् । उनलाई सुरेन्द्र पाण्डेले ५२६ मतका साथ पछ्याइरहेका छन् ।

    अध्यक्ष

    केपी शर्मा ओली – ८४३

    ईश्वर पोखरेल – २९६

    उपाध्यक्ष

    पृथ्वी सुब्बा गुरुङ – ९००

    विष्णुप्रसाद पौडेल – ८४६

    रामबहादुर थापा ‘बादल’ – ७७४

    गोकर्णराज विष्ट – ७१३

    रघुजी पन्त – ६१७

    गुरु प्रसाद बराल – ५८५

    विन्दा पाण्डे – ४७४

    पर्शुराम मेघी गुरुङ – ३३४

    अरुण नेपाल – २२३

    टकंप्रसाद कार्की – १८६

    भीमप्रसाद आचार्य – १४३

    महासचिव

    शंकर पोख्रेल – ६१३

    सुरेन्द्र प्रसाद पाण्डे – ५२६

    उपमहासचिव

    लेखराज भट्ट – ७३४

    योगेश भट्टराई – ७०९

    रघुवीर महासेठ – ६८९

    विष्णुप्रसाद रिमाल – ५४०

    आनन्दप्रसाद पोख्रेल – ३३४

    वैजनाथ चौधरी – २७१

    राजेन्द्र प्रसाद गौतम – १४०

    सचिव

    महेश बस्नेत – ७८३

    पद्मा कुमारी अर्याल – ७७८

    छविलाल विश्वकर्मा – ७६९

    शेरधन राई – ७६७

    खगराज अधिकारी – ६८०

    हिक्मत कुमार कार्की – ६७२

    यामलाल कँडेल – ६२६

    राजन भट्टराई – ५८१

    भानुभक्त ढकाल – ५५२

    गोकुलप्रसाद बास्कोटा – ५२८

    ठाकुर प्रसाद गैरे – ४६२

    रचना खड्का – ४५९

    कर्णबहादुर थापा – ४४४

    लाल बाबु पण्डित – ३९९

    अग्नि प्रसाद खरेल – ३७७

    विनोद प्रसाद ढकाल – ३५५

    कृष्ण गोपाल श्रेष्ठ – ३२५

    पेम्वा लामा – २५५

    पुर्सोतम पौडेल – २३०

    इन्द्रलाल सापकोटा – २०९

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend