२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • एमाले महाधिवेशनः अध्यक्षमा ओली र महासचिवमा...

एमाले महाधिवेशनः अध्यक्षमा ओली र महासचिवमा पोखरेल विजयी

एमाले महाधिवेशनः अध्यक्षमा ओली र महासचिवमा पोखरेल विजयी

बिहिवार, पौष ३ २०८२०१:२१
बिहिवार, पौष ३ २०८२०१:२१
  • images

    काठमाडौं । एमाले अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । 

    अध्यक्षका उम्मेदवार ओलीले १ हजार ६ सय ६२ मत पाएका छन् भने  इश्वर पोखरेलले ५६४  मत पाएका छन् । 

    त्यस्तै महासचिवमा शंकर पोखरेलले १ हजार २ सय २८ पाउँदा सुरेन्द्र पाण्डे ९९८ मत पाए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend