२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • भरतपुरका लागि उडे रवि, चितवनबाट गाडीमा...

भरतपुरका लागि उडे रवि, चितवनबाट गाडीमा भैरहवा जाने

भरतपुरका लागि उडे रवि, चितवनबाट गाडीमा भैरहवा जाने

शुक्रवार, पौष ४ २०८२०१:५८
शुक्रवार, पौष ४ २०८२०१:५८
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विमानमार्फत् भरतपुर प्रस्थान गरेका छन् । मौसमको खराबीका कारण भैरहवा उडान हुन नसकेपछि भरपुरसम्म जहाजमा र त्यसपछि पैदल मार्गबाटै भैरहवा जान लागेका हुन् ।

    उच्च अदालत तुलसीपुरले लामिछानेलाई बिहीबार थुनामुक्त गर्न आदेश दिएको थियो । त्यससँगै लामिछाने आवश्यक कागजी प्रक्रियाका लागि भैरहवा जान लागेका हुन् । बिहीबार आदेश आए पनि कागजी प्रक्रिया नपुगेका कारण रवि थुनामा नै रहेका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend