२०८३, आश्विन २२ गते

images

राष्ट्रपतिले जारी गरे निर्वाचनसम्बन्धी अध्यादेश

राष्ट्रपतिले जारी गरे निर्वाचनसम्बन्धी अध्यादेश

शुक्रवार, पौष ४ २०८२०५:१७
शुक्रवार, पौष ४ २०८२०५:१७
  • images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनसम्बन्धी अध्यादेश जारी गरेका छन् ।

    राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी भएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend