२०८३, आश्विन २२ गते

images

महाराजगञ्जमा ओली र देउवाबीच भेटवार्ता

महाराजगञ्जमा ओली र देउवाबीच भेटवार्ता

सोमवार, पौष ७ २०८२०३:४८
सोमवार, पौष ७ २०८२०३:४८
  • images

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन्।

    एमालेको ११ औं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिएपछि ओली पहिलो पटक सभापति देउवालाई भेट्न उनकै निवास महाराजगञ्ज पुगेका हुन्।

    अहिले ओली र देउवाबीच भेटवार्ता चलिरहेको छ । यसअघि मंसिर १९ गते पनि सभापति देउवा र ओलीबीच भेटवार्ता भएको थियो।

    oli-deuwa vetghat.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend