२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • राष्ट्रपतिले बोलाए ओली, देउवा र प्रचण्डलाई...

राष्ट्रपतिले बोलाए ओली, देउवा र प्रचण्डलाई शीतल निवासमा

राष्ट्रपतिले बोलाए ओली, देउवा र प्रचण्डलाई शीतल निवासमा

मंगलवार, पौष ८ २०८२०२:३४
मंगलवार, पौष ८ २०८२०२:३४
  • images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेताहरूलाई छलफलका लागि बाेलाएका छन् ।

    उनले मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले र नवगठित नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।

    राष्ट्रपतिको कार्यालय शीतल निवासले बुधबार दिउँसो ३ बजे कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल हुने जनाएको छ ।

    राष्ट्रपति कार्यालयले पूर्वप्रधानमन्त्रीत्रयसँग हुन लागेको छलफलको एजेन्डाबारे भने खुलाएको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend