२०८३, आश्विन २२ गते

images
  • कर्पोरेट
  • सुनचाँदी दुबैको मूल्य घट्यो, कतिमा हुँदैछ...

सुनचाँदी दुबैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदी दुबैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

बिहिवार, पौष १० २०८२१०:५१
बिहिवार, पौष १० २०८२१०:५१
  • images

    काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन तोलाको ६ सय रुपैयाँले घटेर २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बुधबार सुन तोलाको २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन बुधबार तोलाको ४ हजार ४२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर ४ हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    महासंघका अनुसार बिहीबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २९ हजार ३४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ७७२ रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend