२०८३, आश्विन २२ गते

images

पाँचौँपटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की

पाँचौँपटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की

शुक्रवार, पौष ११ २०८२१२:५९
शुक्रवार, पौष ११ २०८२१२:५९
  • images

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले पाँचौँपटक मन्त्रिपरिषद् विस्तार गर्दै छिन्। यसअघि चौथो पटक विस्तार भएको मन्त्रिपरिषद् आज पाचौँ पटक विस्तार हुन लागेको हो । शुक्रबार प्रधानमन्त्री कार्कीले नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्री बनाउने भएकी हुन्। 

    शर्माको शपथ आजै दिउँसो २स्३० बजे हुने स्रोतले जानकारी दियो । योसँगै अब कार्की मन्त्रिपरिषद् १५ सदस्यीय बन्नेछ। उनलाई परराष्ट्रमन्त्री बनाउने तयारी भएतापनि वरीयता भने निर्धारण हुन बाँकी छ। 

    प्रधानमन्त्रीले रक्षामन्त्रीको जिम्मेवारी शर्मालाइ दिएसँगै उनीसँग रक्षा र खानेपानी मन्त्रालयको जिम्मेवारी अझै छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend