२०८३, आश्विन २२ गते

images

घट्यो सुनको मूल्य, चाँदी हालसम्मकै उच्च

घट्यो सुनको मूल्य, चाँदी हालसम्मकै उच्च

सोमवार, पौष १४ २०८२१०:४४
सोमवार, पौष १४ २०८२१०:४४
  • images

    काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य न्यून घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबार सुुन प्रतितोला ६ सय रुपैयाँले घटेर २ लाख ७० हजार रुपैयाँ कायम भएको हो  ।
     
    आइतबार सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

    महासंघको तथ्यांक अनुसार सोमबार प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ३१ हजार ४ सय ८० सय रुपैयाँ तोकिएको छ ।

    आज चाँदीको भाउ तोलामा ६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँ पुगेको छ । 

    आज १० ग्राम चाँदीको भाउ ४ हजार १ सय ९७ रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज कायम भएको चाँदीको भाउ हालसम्मकै उच्च हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend