२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • रेणु र प्रदीपले छोडे जसपा नेपाल,...

रेणु र प्रदीपले छोडे जसपा नेपाल, उपेन्द्र यादवसँग एकता गर्ने

रेणु र प्रदीपले छोडे जसपा नेपाल, उपेन्द्र यादवसँग एकता गर्ने

सोमवार, पौष १४ २०८२०१:१८
सोमवार, पौष १४ २०८२०१:१८
  • images

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी सहअध्यक्ष रेणु यादव र उपमहासचिव प्रदीप यादवले पार्टी परित्याग गरेका छन् ।

    उनीहरूले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा)बीच‍ एकतालाई स्वीकार गर्दै आज जसपाका अध्यक्ष उपेन्द्र यादवसँग सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

    ‘मिति २०८२ पुस १३ गते जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टीका सह(अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरू सहित जसपा, नेपाल पार्टीसँग एकीकरण गरियो ‘ सहमति पत्रमा उल्लेख छ ।

    ekata-768x904.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend