२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • जाँचबुझ आयोगमा के भने पूर्वगृहमन्त्री लेखकले,...

जाँचबुझ आयोगमा के भने पूर्वगृहमन्त्री लेखकले, यस्तो छ पूर्णपाठ ?

जाँचबुझ आयोगमा के भने पूर्वगृहमन्त्री लेखकले, यस्तो छ पूर्णपाठ ?

सोमवार, पौष १४ २०८२०३:३०
सोमवार, पौष १४ २०८२०३:३०
  • images

    काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष बयान दिएका छन् । उनले आयोगमा पदाधिकारीहरूले सोधेको प्रश्नको बयानमार्फत जवाफ दिनुका साथै लिखित रुपमा तयार पारेको जवाफ पनि पेस गरेका छन् ।

    सोमबार साढे २ घण्टा बयान दिएका उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आफूले गृहमन्त्रीको हैसियतमा गरेका कामकारबाहीको विषयमा स्पष्टीकरण दिए ।

    उनले आन्दोलनको अघिल्लो दिन सुरक्षा समितिको बैठक बसेको र त्यस बैठकमै आफूले प्रदर्शनमा बल प्रयोग नगर्न भनेको बताए ।

    1.jpg
    2.jpg
    3.jpg
    4.jpg
    5.jpg
    6.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend