२०८३, आश्विन २२ गते

images

रवि, कुलमान र बालेनबीच एकता

रवि, कुलमान र बालेनबीच एकता

सोमवार, पौष १४ २०८२०९:१०
सोमवार, पौष १४ २०८२०९:१०
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने, उर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरका मेयर बालेन साहबीच एकता गर्न सहमति भएको छ। सोमबार बेलुका रास्वपा सभापति लामिछाने, उज्यालो नेपाल पार्टीका  अध्यक्ष अनुपकुमार उपाध्याय  र बालेनबिच सहमति पत्रमा हस्ताक्षर भएको हो।

    saha.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend