२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • ९ दिनदेखि आमरण अनशनमा निकोलश भुसाल,...

९ दिनदेखि आमरण अनशनमा निकोलश भुसाल, स्वास्थ्यमा समस्या देखिएपछि लगियो विर अस्पताल

९ दिनदेखि आमरण अनशनमा निकोलश भुसाल, स्वास्थ्यमा समस्या देखिएपछि लगियो विर अस्पताल

बुधवार, पौष १६ २०८२०३:४९
बुधवार, पौष १६ २०८२०३:४९
  • images

    काठमाडौँ । विभिन्न माग राख्दै आमरण अनशन बसेका डा। निकोलस भुसाललाई वीर अस्पताल लगिएको छ ।

    काठमाडौंको माइतीघरमा ९ दिनदेखि अनशन बसेका भुसालको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ ।

    उनलाई केही दिनअघिदेखि जीउ सुन्निने, रिंगटा लाग्ने समस्या थियो । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा, प्रदेश खारेजीलगायतका माग राख्दै उनी अनसन बसेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend