२०८३, आश्विन २२ गते

images

३ दिन घटेको सुनको मूल्य साताको अन्तिम कारोबार दिन बढ्यो, कतिमा हुँदैछ कारोबार ?

३ दिन घटेको सुनको मूल्य साताको अन्तिम कारोबार दिन बढ्यो, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, पौष १८ २०८२११:०६
शुक्रवार, पौष १८ २०८२११:०६
  • images

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा आज ९शुक्रबार० सुनचाँदीको मूल्य बढेको छ ।

    गत मंगलबारदेखि बिहीबारसम्म निरन्तर घटेको सुनको मूल्य आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको २ हजार ९ सयले बढेर तोलाको २ लाख ६२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको १ सय १० रुपैयाँले बढेर ४ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार चाँदी तोलाको ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend