२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, के...

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, के के छन् एजेण्डा

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, के के छन् एजेण्डा

आइतवार, पौष २० २०८२०८:२५
आइतवार, पौष २० २०८२०८:२५
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेको आह्वानमा बस्ने बैठकले पार्टी समायोजन, विस्तार र सुदृढीकरणलगायतका विषयमा छलफल गर्ने जनाइएको छ । 

    बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थली, काठमाडौँमा बस्ने रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । 

    बैठकको कार्यसूचीमा पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण सम्बन्धमा छलफल र विविध विषयहरू समावेश छन् । केन्द्रीय समितिका सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देश गरिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend