२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • सञ्चारमन्त्री जगदीश खरेल र राप्रपाका अध्यक्ष...

सञ्चारमन्त्री जगदीश खरेल र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता

सञ्चारमन्त्री जगदीश खरेल र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता

बुधवार, पौष २३ २०८२१०:२१
बुधवार, पौष २३ २०८२१०:२१
  • images

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

    लुभुलामाटारसिथित लिङ्देन निवासमा भएको भेटमा विर्वाचनको वातावरण बनाउनका लागि छलफल भएको सन्चारमन्त्री खरेलले जानकाकी दिए । 

    उनका अनुसार निर्वाचनका लागि राप्रपा प्रतिबद्द छ । निर्बाचनको वातावरणका लागि सरको प्रवक्ताको हैसियतले मन्त्री खरेलले प्रमुख राजनीतिक दलका नेताहरुसंग निवासमै पुगेर भेटवार्ता गर्दै आएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend