२०८३, आश्विन २२ गते

images

२० जना न्यायाधीश नियुक्तिका लागि सिफारिस(सूचीसहित)

२० जना न्यायाधीश नियुक्तिका लागि सिफारिस(सूचीसहित)

बुधवार, पौष २३ २०८२१२:३४
बुधवार, पौष २३ २०८२१२:३४
  • images

    काठमाडौं । न्याय परिषद्ले जिल्ला अदालतमा २० जना न्यायाधीशलाई नियुक्त गर्न सिफारिस गरेको छ। बुधबार परिषद्ले न्याय सेवा आयोगबाट लिइएको जिल्ला न्यायाधीश पदको परीक्षामा उत्तीर्ण भएर नियुक्तिका लागि २० जनालाई सिफारिस गरेको हो।

    २० जनामध्ये शिशिरकुमार यादव पहिलो नम्बरमा छन्।

    image-73.png
    undefined
    image-74.png
    undefined
    image-75.png
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend