काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेसँगको तालमेल प्रयासबाट नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० बाहिरिएको छ । योसँगै प्रमुख दलहरू मिलेर राष्ट्रिय सभा चुनाव लड्ने गरी महागठबन्धन बनाउने प्रयास तत्काललाई भत्किएको छ ।
राष्ट्रिय सभाको १८ सिटका लागि हुन लागेको निर्वाचनमा कांग्रेसले ९ जना र एमालेले ८ जना उम्मेदवार उठाउने गरी भागबण्डा गरेका छन् । उनीहरुले उम्मेदवार पनि चयन गरिसकेका छन् ।
यी हुन् नेकपाका उम्मेदवार
कोसी
खेमराज सुन्दास
हेमराज घिमिरे
नमिता न्यौपाने।
मधेस
रामनन्दन प्रसाद
लक्ष्मण पौडेल
शम्भु पासवान
समिकुमारी अग्रवाल।
बागमती
प्रेम प्रसाद सापकोटा
सरोज कुमारी झा।
गण्डकी
कपिल लामा।
लुम्बिनी
दुर्गा भण्डारी
वृहस्पति अधिकारी
सर्जन बिक।
कर्णाली
बुद्धिप्रसाद शर्मा
अन्जु महतरा।
सुदूरपश्चिम
टीकाराम जैशी
रोजी बस्नेत सुनार।

