२०८३, आश्विन २२ गते

images

गोरखापत्र संस्थानले माग्यो ठूलो संख्यामा कर्मचारी

गोरखापत्र संस्थानले माग्यो ठूलो संख्यामा कर्मचारी

सीएनएन खबर
शुक्रवार, माघ १६ २०८२१०:२३
सीएनएन खबर
शुक्रवार, माघ १६ २०८२१०:२३
  • images

    काठमाडौँ । गोरखापत्र संस्थानले लोक सेवा आयोगबाट स्वीकृत पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका बमोजिम रिक्त रहेका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । 

    खुला तथा समावेशी समूहमा प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि इच्छुक नेपाली नागरिकहरूलाई रीतपूर्वक दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ । 

    इच्छुक उम्मेदवारले दरखास्त फारम संस्थानको वेबसाइटबाट डाउनलोड गरी एफो साइजको पेपरमा प्रिन्ट गरी हालसालै खिचेको पासपोर्ट साइजको ३ प्रति फोटो टाँसी सम्पूर्ण विवरण भरी गोरखापत्र संस्थान, केन्द्रीय कार्यालय, धर्मपथ, काठमाडौँमा दरखास्त पेस गर्न सक्नेछन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend