२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • चुनावका लागि कांग्रेसले खटायो ६ प्रदेशमा...

चुनावका लागि कांग्रेसले खटायो ६ प्रदेशमा केन्द्रीय प्रतिनिधि

चुनावका लागि कांग्रेसले खटायो ६ प्रदेशमा केन्द्रीय प्रतिनिधि

मंगलवार, माघ २० २०८२०४:३३
मंगलवार, माघ २० २०८२०४:३३
  • images

    काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै छ वटा प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ।

    कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले ती प्रतिनिधिहरूलाई जिम्मेवारी तोकेको हो। खटाइएका केन्द्रीय प्रतिनिधिहरू निर्वाचन सम्पन्न नहुन्जेलसम्म सम्बन्धित जिल्लामै बसेर पार्टीको निर्वाचन गतिविधि समन्वय गर्नेछन्।

    nc-list-1_8TDzq5RIjP.jpg

    nc-list-2_kcBKVtXlBj.jpg

    निर्वाचन तयारीका क्रममा कांग्रेसले केन्द्रीय सदस्य, पूर्वपदाधिकारी तथा निवर्तमान केन्द्रीय सदस्यहरूलाई समेत केन्द्रीय प्रतिनिधिका रूपमा परिचालन गरेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend