२०८३, आश्विन २२ गते

images

रहेनन् वरिष्ठ कलाकार सुनिल थापा

रहेनन् वरिष्ठ कलाकार सुनिल थापा

सीएनएन खबर
शनिवार, माघ २४ २०८२११:२६
सीएनएन खबर
शनिवार, माघ २४ २०८२११:२६
  • images

    काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । 

    शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । 

    नेपाली चलचित्रमा ुखलनायकु को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापा ुराते काइँलाु को नामले चर्चित थिए। उनका परिवारका अन्य सदस्यहरू भारतको मुम्बई बस्छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend