२०८३, आश्विन २२ गते

images

काठमाडौँबाट ओखलढुंगा जादै गरेको बस दुर्घटना

काठमाडौँबाट ओखलढुंगा जादै गरेको बस दुर्घटना

सीएनएन खबर
मंगलवार, माघ २७ २०८२११:३६
सीएनएन खबर
मंगलवार, माघ २७ २०८२११:३६
  • images

    काठमाडौँ । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार खुर्कोटबाट मन्थली जाने बाटोमा दुर्घटना भएको हो ।

    बस तामाकोशी नदीमा खसेको छ।प्रहरी घटनास्थलतर्फ जाँदै छन्। स्थानीयले घाइतेको उद्धार गरिरहेको बताइएको छ। प्रहरी घटनास्थलमा पुग्दै गरेकाले विस्तृत विवरण नआइसकेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend