२०८३, आश्विन २२ गते

images

चुनावी यात्रामा पोखरा पुगे रवि

चुनावी यात्रामा पोखरा पुगे रवि

बुधवार, माघ २८ २०८२०३:५३
बुधवार, माघ २८ २०८२०३:५३
  • images

    काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको प्रचारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पोखरा पुगेका छन्। 

    रास्वपाले बुधबार पोखराको तीन ठाउँमा चुनावी कार्यक्रम राखेको छ। लामिछानेले तालचोक, हेम्जा र चिप्लेढुंगामा भेटघाट कार्यक्रम रहेको रास्वपाले जनाएको छ।  बुधबार अपराह्न पोखरा पुग्दा रास्वपाका स्थानीय नेता तथा कार्यकर्ता र समर्थकले स्वागत गरेका छन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend