२०८३, आश्विन २२ गते

images
  • समाचार
  • बनेपामा टिपरको ठक्करबाट एकजनाको मृत्यु, स्थानीयले...

बनेपामा टिपरको ठक्करबाट एकजनाको मृत्यु, स्थानीयले गरे टिपरमा आगजनी

बनेपामा टिपरको ठक्करबाट एकजनाको मृत्यु, स्थानीयले गरे टिपरमा आगजनी

बुधवार, फाल्गुण ६ २०८२१०:१३
बुधवार, फाल्गुण ६ २०८२१०:१३
  • images

    काठमाडौँ ।  काभ्रेपलाञ्चोकको बनेपामा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । टिपरको ठक्करबाट एकजनाको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन् । 

    स्थानीयले टिपरमा आगजनी गरेका छन् । मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयले प्रदर्शन गरिरहेका छन् । बनेपाको अवस्था तनाबग्रस्त बनेको छ ।

    प्रदर्शनका कारण सवारी आवगमन अवरुद्ध भएको छ । प्रदर्शन नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । 
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend