२०८३, आश्विन २२ गते

images

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू

सोमवार, फाल्गुण ११ २०८२१०:५३
सोमवार, फाल्गुण ११ २०८२१०:५३
  • images

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू लगाएको छ ।

    आइतबार साँझ युवा समूह बीच झडप भएको थियो । झडपपछि पछिल्लो सुरक्षा स्थितिलाई मध्यनजर गर्दै आज बिहान ९ः४५ बजेदेखि अर्को आदेश नभइसम्मका लागि कर्फ्यू लगाइएको हो ।

    पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यू लगाइएको छ । यी चार किल्लाभित्र आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ लगायतका गतिविधि गर्न रोक लगाइएको छ ।

    parsa-karfu.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend